हिमाली शेर्पा

     

 
 
 
महिनाहरुको बारेमा
शेर्पा भाषामा नँया वर्षलाई ल्होसार भनेर मनाउँछन् । ल्होसार शेर्पा र तिब्वती परिवारका जातिले समान रुपमा र एउटै समयमा मनाउँछन् । १२ महिनाको एक वर्षका नामहरु शेर्पा ‘नेपालीमा’ निम्नअनुसार प्रस्तुत गरिका छन् ।

English

शेर्पा भाषामा

नेपालीमा

January दावा थाङबु पुस
February दावा निवा माघ
March दावा सुम्वा फागुन
April दावा सिवा चैत्र
May दावा ङवा वैशाख
June दावा टुकपा ज्येष्ठ
July दावा दिम्वा आषाढ
August दावा गेपा श्रावण
September दावा गुवा भदौ
October दावा चुवा असोज
November दावा चुचिक्पा कात्तिक
December दावा चुङनिवा मांसिर



Laser 5210N Free counter and web stats