हिमाली शेर्पा

     

 
 
 
यिटुक गर्ने तरीका
नेपालको विभिन्न क्षेत्रमा बसोबस गरने शेर्पा समुदाय आफनै धार्मिक संस्कार रीतिरिवाज जनश्रुतिका काथाहरु,जातिय लोक गीत र मौलिकता भएको समुदाय हो यो समुदायको अघिल्ला पुस्तामा विभिन्न प्रकारका लोकक्ति, उखान तुक्काहरु, चुटकिल,दन्त्य कथा,भाषिका तथा मौलिक गीतहरु परम्परागत नृत्य शैली, संस्कार प्रचलनमा थिए । बाहिरी दुनियाको प्रभाव नगन्य भएकोले त्यसबेलाको यस्ता परम्परागत तथा शेर्पा जातिमा निहीत यी मौलिक सम्पदा र प्रचलहरुलाई नया पुस्ताले निरन्तरता दिने परम्परा कायमै थियो ।
केटाको “यिटुक्”

ग्यागर पेन्छेन पोला कटिन्छे,
पेमा ज्युङने कुला द्याठुङम्या,
तंद ल्होनुप सिम्पी खनेज्यू,
ऊग्ये रिम्पुर्छेला सेरुङ्ग दुची छ्योपा पुल २

छ्यो त्येम्पी पल्ज्युर लमी स्यापे तेन,
तेञ्जिन केपु सतेङ य्होङला ख्याप,
त्येम्पी जिन्दक ङथाड तर्सिङग्ये,
तेम्पा युन्रिङ न्यापी छ्योपा पुल

छ्योए डोन्छे उग्येन छ्येन्पेए चयाङारु ।
छ्युजिन डुपरर जेपी कङ् सक्ला ।
मही पूउजिन क्योङमार स्याल स्येपी ।
छयोकयोङ सुङमी छोक्ला छयोपा पुल ।

 

  केटीको “यिटुक्”
छ्यो मरसम ज्योमे स्येराप फारोल्छीन
मक्ये मिग्ग नभखी ङोवोङी ।
सो सो राँरीक येस्ये चयुल्मा ।
थुसुम् ग्याल्वी युम ला सेरुङ दुर्ची छ्योपा पुल २




Laser 5210N Free counter and web stats